वेस्टर्न सहकारी भनेकाे एउटा वित्तीय संस्था हो, जुन सामूहिक रूपमा सदस्यहरूको बचत संकलन गरेर र तिनीहरूलाई ऋण प्रदान गरेर आर्थिक विकासमा सहयोग पुर्याउँछ। यस सहकारीको मुख्य उद्देश्य आर्थिक समृद्धि र सदस्यहरूको जीवनस्तर सुधार गर्नु हो। हाम्रा सेवाहरू स्थानीय समुदायको विकासमा योगदान पुर्याउने उद्देश्यले तयार पारिएका छन्, र हामीले हाम्रो सदस्यहरूलाई सुरक्षित र आर्थिक रूपमा सशक्त बनाउने लक्ष्य राखेका छौं।
